अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दनमा कार्यवाहक नेतृत्व चयन
nepalpress.com · Fri Jul 31 15:13:39 GMT 2026

रूपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि गाउँ कार्यपालिकाले कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्ष चयन गरेको छ ।
शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले बहुमतका आधारमा वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष तथा कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)