३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा, को कहाँ ?
onlinekhabar.com · Fri Jul 31 15:12:24 GMT 2026

१५ साउन, काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ ।
डीएसपीहरू मदनजीत महरा, सूर्य बहादुर बोगटी र ज्ञानबहादुर खड्काको सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)