वाम एकताको चर्चापछि गोकुलको टिप्पणी : ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग’
himalpress.com · Mon Jun 29 04:21:39 GMT 2026

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले वामशक्तिबीचको एकताबारे टिप्पणी गरेका छन्। गत असार १४ मा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा शीर्ष कम्युनिस्ट नेताहरूले एकताको कुरा उठाएका थिए। तर बारे बास्कोटा भने सकारात्मक देखिएनन्।
पूर्वमन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)