अफगानिस्तानमा पाकिस्तानको हमला, २९ जना मारिए
nepalpress.com · Mon Jun 29 04:17:53 GMT 2026

काठमाडौँ । पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ ।
पाकिस्तानले कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)