सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति, देशभरका आन्दोलन स्थगित
clickmandu.com · Fri Jul 31 15:22:39 GMT 2026

काठमाडौं । सरकार र ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’ बीच ५ बुँदे सहमति भएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्तामा दुई पक्षबीच सहमति जुटेसँगै लघुवित्त पीडितहरूले देशभर सञ्चालन गर्दै आएका सम्पूर्ण आन्दोलन र अनसनका कार्यक्रम आजैका मितिदेखि स्थगित गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)