विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खलबलिन दिनु हुँदैन: पूर्वराष्ट्रपति यादव
deshsanchar.com · Fri Jul 31 14:31:46 GMT 2026

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)