वीरगञ्जमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय
deshsanchar.com · Fri Jul 31 14:03:27 GMT 2026

वीरगञ्ज – विभिन्न राजनीतिक दल सम्मिलित सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)