विराट क्यान्सर अस्पतालमा फोक्सो र छातीको शल्यक्रिया सुरु
deshsanchar.com · Fri Jul 31 14:30:37 GMT 2026

मोरङ – बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको क्यान्सर इन्स्टिच्युटले कोशी प्रदेशमा पहिलोपटक फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया सेवा सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)