हुम्लाको सर्केगार्डमा बन्यो १५ शय्याको अस्पताल भवन
deshsanchar.com · Fri Jul 31 15:14:59 GMT 2026

हुम्ला – सम्झौता भएको पाँच वर्षपछि सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड वजारमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ। उक्त भवन निर्माणका लागि सम्झौता भए पनि स्रोत सुनिश्चित नभएका कारण निर्माण कम्पनीले सुस्त गतिमा काम अगाडि बढाएकाले ढिलो भएको सर्केगार्ड गाउँपालिकाका इन्जिनियर रामराज शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)