जनकपुरधाममा भोलि सद्भाव र्याली गरिने
deshsanchar.com · Fri Jul 31 13:23:52 GMT 2026

जनकपुरधाम– जनकपुरधाममा भोलि सद्भाव र्याली गर्ने निर्णय भएको छ। शुक्रवार जनकपुरधाम स्थित जिल्ला प्रशासन कार्यालय, धनुषामा बसेको सर्वदलीय बैठकले शनिबार सद्भाव र्याली निकाल्नेलगायत निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)