न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसिप २०२६ हुने
ratopati.com · Fri Jul 31 15:36:47 GMT 2026
काठमाडौँ । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (न्याथम) ले "न्याथम ईन्दोर क्रिकेट च्याम्पियनसिप २०२६" आयोजना गर्ने भएको छ।
प्रतियोगिता भदाै ९ गतेदेखि भदाै ११ गते सम्म काठमाडौँको भेलोसिटी क्रिकेट एरिनामा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)