साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ
nepalnews.com · Fri Jul 31 16:09:31 GMT 2026

जनकपुर। नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा मधेशका पाँच जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै धनुषा जिल्लाबाट १८ जना पक्राउ परेका छन्। त्यसैगरी, सर्लाहीबाट ८ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)