मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
lokaantar.com

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत नाम्सि पुल नजिकै ढुंगा खस्दा तथा सिमलताल क्षेत्रमा बिहीबार राति पहिरो जाँदा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार अवरुद्ध सडक खुलाउन तैनाथ अवस्थामा रहेको मेसिन सम्बन्धित स्थानमा परिचालन गरिसकिएको छ। सडक दुईतर्फी सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)