सरकार र लघुवित्तपीडितबीच पाँचबुँदे सहमति
baahrakhari.com · Fri Jul 31 16:17:00 GMT 2026

काठमाडौं । सरकार र लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्षरत 'लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति'बीच पाँचबुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबारदेखि वार्ता चलेको थियो । शुक्रबार वार्तापश्चात् दुवै पक्षबीच समस्या समाधानका लागि बुँदागत सम्झौता भएको हो ।
सहमतिपत्रमा उल्लेख गरिएअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ गते पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)