मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, परिवार दिउँसो २ बजेदेखि प्रतीक्षामै
shilapatra.com · Fri Jul 31 16:11:00 GMT 2026

सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको घरमा अझैसम्म पनि गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन् ।
यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ दिउँसो २ बजे आउने सूचना दिइएको थियो । तर, परिवारजन दिउँसोदेखि प्रतीक्षामा बसिरहे पनि गृहमन्त्री पुगेका छैनन् । रातिको साढे ९ बजेसम्म गृहमन्त्री गुरुङ पुगेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)