केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी
ratopati.com · Fri Jul 31 16:35:57 GMT 2026

तेहरान । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतङ्कवादी आक्रमण’ को संज्ञा दिएका छन् । उनले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।
यसैबिच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)