लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
setopati.com · Fri Jul 31 16:49:00 GMT 2026

सरकार र आन्दोलनरत लघुवित्त पीडित समूहबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ।
अर्थ मन्त्रालयमा भएको वार्तामा दुवै पक्षबीच सहमतिसँगै संघर्ष समितिले देशभर जारी राखेका आन्दोलन तथा अनसनका कार्यक्रमहरू शुक्रबारबाटै अन्त्य गर्ने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)