तीन डिएसपी र ५ इन्स्पेक्टरको सरूवा
setopati.com · Fri Jul 31 17:05:22 GMT 2026

नेपाल प्रहरीले तीन जना डिएसपी र पाँच जना इन्स्पेक्टरको सरूवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार तीन जना डिएसपी र पाँच जना इन्स्पेक्टरको काज सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)