कृषि, लघु तथा साना उद्यमलाई दिने ३० लाखसम्मको कर्जा विपन्न वर्गमा पर्ने
onlinekhabar.com · Thu Aug 27 13:39:17 GMT 2026

११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले १० देखि १५ लाखसम्मका कर्जाको सीमालाई बढाई ३० लाखसम्म पुर्याएको हो।
यसभन्दा अघि विपन्न वर्ग कर्जामा पर्नका लागि लघु, कृषि तथा अन्य कर्जाको आकार १५ लाखसम्मको हुनु पर्दथ्यो । अब भने तीनै शिर्षकका १५ देखि ३० लाखसम्मका कर्जा विपन्न वर्गमा पर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)