थाइल्यान्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित
ratopati.com · Fri Jul 31 17:29:01 GMT 2026

काठमाडौँ । गत वर्षको झडपपछि थाइल्यान्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसङ्घका एक विशेषज्ञले शुक्रबार बताएका छन् ।
उनले दुवै पक्षलाई यो सङ्कट समाधान गर्न आग्रह गरेको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)