रसुवा बाढी पीडितका लागि कोशी प्रदेश सरकारद्वारा ३ करोड सहयोग
lokaantar.com

कोशी प्रदेश सरकारले रसुवा र आसपासका जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)