बाढीपीडितको राहतका लागि ओली एण्ड एसोसिएट्सद्वारा २ लाख ५० हजार सहयोग
kendrabindu.com · Thu Aug 27 13:48:59 GMT 2026

काठमाडौं । रसुवाकाे विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार र राहतका लागि शैक्षिक परामर्श संस्था ‘ओली एण्ड एसोसिएट्स’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूसँग ऐक्यबद्धता जनाउँदै संस्थाले संकटका बेला एक-अर्कालाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)