बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि बीवाईडी र साइमेक्सले ७ करोड सहयोग गर्ने
techpana.com · Thu Aug 27 13:45:00 GMT 2026

काठमाडौं । नेपालमा आफ्नो आधिकारिक वितरक साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालैको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।
रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै यी दुई कम्पनीले सामूहिक रूपमा यो रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)