बाढी पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने
nepalpress.com · Thu Aug 27 13:46:52 GMT 2026

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा र उनका व्यवसायी श्रीमान सम्भव सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि यो जोडीले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)