‘गृहमन्त्री आउने आशा टुट्न थाल्यो, अब आज होइन भोलि आए पनि हुन्छ’
ratopati.com · Fri Jul 31 17:55:05 GMT 2026

रहा । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि सुरु भएको आन्दोलनले सुनसरी, सिरहा लगायत मधेसका विभिन्न जिल्लामा प्रभाव पारेको छ। सोही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन चौथो दिन हिंसात्मक बन्दै तोडफोड, आगजनी र गोली चल्ने अवस्थासम्म पुगेको थियो । उक्त घटनामा गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
घटनापछि मृतक परिवारलाई भेट्न नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङ शुक्रबार दिउँसो २ बजे आउने जानकारी परिवारलाई दिइएको थियो । तर राति अबेरसम्म पनि गृहमन्त्री नपुगेपछि परिवार निराश बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)