सन् २०२६ मा मलेसियाको जनसङ्ख्या तीन करोड ४४ लाख रेकर्ड
ratopati.com · Fri Jul 31 18:00:49 GMT 2026

काठमाडौँ । सन् २०२६ मा मलेसियाको जनसङ्ख्या ३ करोड ४४ लाख पुगेको अनुमान गरिएको सरकारद्वारा सार्वजनीन एक तथ्याङ्कले देखाएको छ ।
यो अघिल्लो वर्षको तीन करोड ४२ लाखबाट सामान्य बढी हो । यसले ०.५ प्रतिशतको वार्षिक वृद्धि दर देखाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)