पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी: डब्ल्यूटीओ
ratopati.com · Fri Jul 31 18:40:24 GMT 2026

काठमाडौँ । सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक पछिल्लो तथ्याङ्कमा जनाएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)