ओमानविरुद्ध रोहितको अर्धशतक
nepalwatch.com · Wed Sep 18 17:38:19 UTC 2024
काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत बुधबारको ओमानविरुद्धको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा अर्धशतक बनाएका हुन् । तीन छक्का र दुई चौकाको मद्दतमा पौडेलले अर्धशतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)