सचिन, युवराज र युसुफको उत्कृष्ट ब्याटिङ
hamrokhelkud.com · Wed Mar 17 15:28:07 GMT 2021
बुधबार, चैत ४, २०७७
एजेन्सी – कप्तान सचिन तेन्दुलकर, युवराज सिंह, युसुफ पठानको उत्कृष्ट ब्याटिङको सहयोगमा रोड सेफ्टी विश्व टि२० सिरिजको पहिलो सेमिफाइनलमा भारत लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्ड्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)