सरकार र लघुवित्त पीडितबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
barnanmedia.com · Fri Jul 31 21:45:00 GMT 2026

सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन गर्दै आएको आन्दोलन तथा अनशनका कार्यक्रम तत्काल अन्त्य गर्ने भएको छ।
अर्थ मन्त्रालयमा शुक्रबार भएको वार्तामा अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)