जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
ratopati.com · Fri Jul 31 22:04:19 GMT 2026

काठमाडौँ । व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकको विवरण सङ्कलन अभियान सुरु भएको छ ।
प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकबिच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)