नाम्सी पुलनजिकै ढुंगा खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी
barnanmedia.com · Fri Jul 31 23:30:42 GMT 2026

नाम्सी पुलनजिकै ढुंगा खस्दा मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरले केही बेरअघि सूचना जारी गरी भनेको छ, 'मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा कुनै पनि अवराेध नभएको र नाम्सी पुलनजिकै माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)