शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
khabarhub.com · Fri Jul 31 23:46:17 GMT 2026

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)