फिफाद्वारा विश्वकपको विवादास्पद लगानी योजना रद्द
ratopati.com · Fri Jul 31 23:57:21 GMT 2026
काठमाडौँ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि फुटबलका मुख्य प्रतियोगिताहरूको शेयर बिक्री गर्ने विवादास्पद योजना रद्द गरेका छन् ।
इन्फान्टिनोका अनुसार यस परियोजनाले ‘विभाजन सिर्जना गरेको’ र यो अब आफ्नो मूल उद्देश्यको हितमा नरहेको स्पष्ट भएपछि यसलाई अघि नबढाउने निर्णय गरिएको हो । उनले भने, ‘नतिजा स्वरूप, यो प्रस्ताव अब अघि बढ्ने छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)