नदीले कोरेको भूगोल, कविताले बचाएको इतिहास
baahrakhari.com · Sat Aug 01 00:02:44 GMT 2026

अघि बढ्दै जाँदा पूर्वी आकाशको सुनौलो उज्यालोले पहाडका काँधहरूलाई बिस्तारै स्पर्श गर्न थाल्यो । घुम्तीमाथि घुम्ती चढिरहेको सडक समयको तह चढ्ने एउटा यात्राजस्तो लागिरहेको थियो ।
तल सुनकोसीको निरन्तर बगाइले सभ्यताको पुरानो गीत गाइरहेको थियो भने माथि महाभारत पर्वतमालाले हजारौँ वर्षदेखि नबोलेका कथाहरू मौनतामै सुरक्षित राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)