गोरु र राँगाले खेत जोतेर सिन्धुलीमा परम्परागत शैलीमा मनाइयो रोपाइँ दिवस (तस्बिरसहित)
deshsanchar.com · Mon Jun 29 03:59:47 GMT 2026

सिन्धुली- यहाँको मरिण गाउँपालिकामा- २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइँ दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइँ दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)