धनुषामा जारी कर्फ्यू खुकुलो बनाइयाे, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
ratopati.com · Sat Aug 01 00:39:00 GMT 2026

जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यूलाई आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५:०० बजेदेखि १०:०० बजेसम्मका लागि कर्फ्यू खुकुलो पारिएको हो। यस ५ घण्टाको अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)