कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Sat Aug 01 00:36:11 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)