हेर्नुस् आजको राशिफल
himalpress.com · Sat Aug 01 00:40:08 GMT 2026

शनिबार, १६ साउन २०८३ (१ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल
मेष: भाग्यले विभिन्न अवसर जुराउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)