सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका यादवको परिवार र सरकारबीच ७ बुँदे सहमति (पत्रसहित)
annapurnapost.com · Sat Aug 01 00:53:59 GMT 2026

सिरहा : सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवका परिवार र गृहमन्त्री मार्फत सरकारबीच सहमति भएको छ । यादवको साउन १४ गते सुनसरीको घटनालाई लिएर भइरहेको आन्दोलनको क्रममा गोलबजारमा गोली लागेर मृत्यु भएको थियो । आज उनको शव हेलिकप्टरबाट ल्याएर दाहसंस्कार गरिने जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले सहमतिमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)