ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा १७ वर्षे भण्डारीको मृत्यु
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
पोखरा। पोखरामा सडक दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ। मृत्यु हुनेमा म्याग्दी रंघुगंगा घर भइ हाल पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारी छन्।
पोखरा महानगरपालिका वडा नं १४ अनुपमटोलमा ग१ज ९९३ नम्बरको ट्याक्सीले ग१५प ५०५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)