सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
himalpress.com · Sat Aug 01 01:07:35 GMT 2026

काठमाडौँ – सरकार र लघुवित्त पीडितबीच समस्या समाधानका लागि ५ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सम्पन्न वार्ता पछि दुवै पक्ष सहमतिमा पुगेका हुन् ।
सहमति भएसँगै सङ्घर्ष समितिले देशभर जारी राखेका सम्पूर्ण आन्दोलन तथा अनसनका कार्यक्रमहरू पूर्ण रूपमा अन्त्य गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)