साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेहरु धमाधम पक्राउ, लघुवित्त पीडितसँग ५ बुँदे सहमति
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मिटरब्याज
लघुवित्त पीडित