मृतक गणेश यादवका परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति
deshsanchar.com · Fri Jul 31 23:51:35 GMT 2026

काठमाडौँ — औरही गाउँपालिका–२, मोतिपुरमा गत साउन १४ गते भएको दुःखद् घटनाका मृतक गणेश यादवको परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)