तराईको तनाव व्यवस्थापनमा रवि लामिछानेको लेनमा जबर्जस्त तानिए प्रधानमन्त्री वालेन
barnanmedia.com · Sat Aug 01 01:14:43 GMT 2026

काठमाडौं । साउन १० गते राति सुनसरीमा भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका जिल्लामा पनि फैलँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ रास्वपा सभापति रवि लामिछाने एकपछि अर्को राजनीतिक संवाद र भेटघाटमा सक्रिय देखिए ।
समानान्तर रूपमा भएजस्ता देखिने यी भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि–अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहे । पछिल्ला तीन दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरे, प्रधानमन्त्री शाहले पनि दुई दिनमा उस्तैखाले भेटवार्ता गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सुधन गुरुङ
शंकर पोखरेल
जनमत पार्टी