संगठित अपराधको कसूरमा दूरसञ्चारका पूर्वअध्यक्ष भण्डारी पक्राउ
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
काठमाडौँ जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)