चौतर्फी विरोधपछि फिफाले फिर्ता लियो विवादास्पद योजना
kendrabindu.com · Sat Aug 01 01:35:06 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपसँग आफ्ना प्रमुख प्रतियोगिताको सेयर विक्री गर्ने विवादास्पद योजना फिर्ता लिएको बताएका छन् । आफ्नो प्रस्तावको व्यापक विरोध भएपछि इन्फान्टिनाले यो योजना नै रद्द गर्न बाध्य भएका हुन् ।
यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाको यो प्रस्ताव कायम रहेसम्म विश्वकप नै बहिस्कार गर्ने धम्की दिएको थियो । एसियाली फुटबल महासंघ (एएफपी) ले प्रस्तावको विरोधमा प्रेस विज्ञप्नी नै जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)