रसुवा बाढी : मकवानपुरका ६९ जना सम्पर्कविहीन, राहत वितरण एकद्वार प्रणालीबाट
gorkhapatraonline.com · Thu Aug 27 13:54:19 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मकवानपुरका ६९ जना सम्पर्कविहीन भएका छन् ।
गोसाईकुण्डको तीर्थयात्रामा गएका, रसुवा जिल्लामा विभिन्न पेशा र व्यवसाय गर्दै आएका र कामको लागि गएका सम्पर्कविहीन बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)