बागमतीमा एमाले संसदीय दलको नेता फेर्ने कसरत, १९ सांसदको हस्ताक्षर
ratopati.com · Sat Aug 01 01:50:36 GMT 2026

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व परिवर्तनको खेल उत्कर्षमा पुगेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुसङ्ख्यक सांसदले नयाँ नेता चयनका लागि हस्ताक्षर सङ्कलन गरेका छन् ।
साउन ९ गते भएको नेकपा र एमालेबिचको सहमति अनुसार बागमती सरकारको नेतृत्व एमालेले लिनेछ । उक्त सहमतिसँगै एमालेभित्र संसदीय दलको नेताबारे विवाद थप चुलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)