गोलबजार घटना : गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति
onlinekhabar.com · Sat Aug 01 01:40:33 GMT 2026

१६ साउन, जनकपुरधाम । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।
गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)